स्वस्थ वृद्दावस्थाको लागि योग Yoga For Healthy Ageing
भन्ने नाराका साथमा १२ औं अन्तराष्ट्रिय योग दिवस मिति २०८३/०३/०७ गते विभिन्न कार्यक्रमहरुको साथमा मनाईने भएको हुनाले सम्पुर्ण अस्पताल व्यवस्थापन समितिका पदाधिकारीज्युहरु. स्थानियतहका प्रमुख र पदाधिकारीहरु तथा कर्मचारीहरु. प्रमुख जिल्ला अधिकारीज्यु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा सम्पूर्ण सुरक्षाकर्मीहरु, जिल्ला स्थित विभिन्र सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु. गैह्र सरकारी संस्थाहरु लगायत सोलुखुम्बुमा रहनु भएका महानुभावहरु लाई तपशिलको मिति समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
मितिः २०८३/०३/०७ गते ।
समयः विहान ६:०० बजे ।
स्थानः योङ स्टार क्लवको हल दोर्पु सोलुखुम्बु ।
आयोजक
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बु ।